रंगीन दुनियाँमा बालबालिका लागि घातक बन्दै मोबाइल

पत्रु खानाले शरीरको भित्री अंग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टीभी–मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन्।