Child Care

ज्वरो आउँदा बच्चा बेहोस हुने समस्या : के गर्ने,के नगर्ने ?

medicine, child, hurts-5185733.jpg

जिउ काम्न बन्द भएपछि केही समय बच्चा सुस्त रहन सक्छ र बच्चा तुरुन्तै सामान्य अवस्थामा फर्किने गर्दछ। करिब ३ देखि ५ प्रतिशत बच्चाहरुमा बिशेषगरी सिम्पल फेब्राइल सिजर देखिने गरेको तथ्यांक छ।

रंगीन दुनियाँमा बालबालिका लागि घातक बन्दै मोबाइल

baby girl, kid, children-5003421.jpg

पत्रु खानाले शरीरको भित्री अंग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टीभी–मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन् । वा, यसबाट त पत्रु खाना खाएजस्तो खराबी हुँदैन भन्ठान्छन् । मैले काठमाडौंका कति घरमा देखेकी छु— ६ महिनादेखि (पास्नीपछि) शिशुले खाना खान आनाकानी गरे, मोबाइलमा कार्टुन वा फिल्म लगाइदियो, …

रंगीन दुनियाँमा बालबालिका लागि घातक बन्दै मोबाइल Read More »

बच्चाले खाना खान किन मान्दैनन् ?

baby, eating, firsts-2423896.jpg

बच्चाहरु ले खाना खान नमन्नु हरेक आमा बाबु को गुनासो हुन्छ। आमाबुवा आफ्नो बच्चालाई धेरै भन्दा धेरै खानेकुरा ख्वाउन चाहन्छन्, ताकि बच्चामा कुपोषण नहोस् ।

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

 गर्मी मौसमको सुरुवातसँगै बच्चाहरुमा घमौरा आउने समस्या बढ्दै जान्छ । अस्पतालहरुमा पनि घमौराको उपचारका लागि आउने बालबालिकाको संख्या गर्मी मौसममा बढ्ने गर्छ।  तराई क्षेत्रका धेरैजसो बालबालिकाले ‘घमौरा’ सामना गर्नुपर्छ । गर्मीमा पसिना बढी आउने र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द हुँदा छाला चिलाउने वा मसिना बिमिराहरु देखा पर्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो …

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ? Read More »