Pregnancy Care

गर्भवतीले कुन-कुन अवस्थामा सम्भोग गर्नुहुँदैंन ?

woman, pregnant, belly-358779.jpg

यदि निश्चित समयसम्मका लागि हो भने सुरक्षित तरिकाले यौन सम्पर्क गर्न सकिने चिकित्सकहरुको भनाई छ । यदि गर्भमा समस्या छ भने, असमान्य गर्भ भएमा, संवेदनसिल अवस्थामा यौन सम्पर्क गर्न जोखिमपूर्ण हुन्छ । अन्यथा सुरक्षित एवं संयमित भएर यौन सम्पर्क गर्न सकिन्छ ।