Aamcha
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
Aamcha logo-fixed
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Make Appointment
Aamcha
  • Home
  • What We Offer
  • Magazine
  • Learning Center
  • About
  • Contact
Call : (+977) 976-7988398
Email : mail@aamcha.com
Chat Support : Sun-Saturday, 06am - 10pm
pagetitle

ज्वरो आउँदा बच्चा बेहोस हुने समस्या : के गर्ने,के नगर्ने ?

Homeज्वरो आउँदा बच्चा बेहोस हुने समस्या : के गर्ने,के नगर्ने ?
aamchacareChild Care No Comments
12 Oct

प्राय छ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने,दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ। जिउ काम्न बन्द भएपछि केही समय बच्चा सुस्त रहन सक्छ र बच्चा तुरुन्तै सामान्य अवस्थामा फर्किने गर्दछ। करिब ३ देखि ५ प्रतिशत बच्चाहरुमा बिशेषगरी सिम्पल फेब्राइल सिजर देखिने गरेको तथ्यांक छ। यो समस्या बारम्बार बल्झिने पनि हुन सक्छ।

फेब्राइल सिजरका लक्ष्यणहरु:

  • जोरो आउदा बच्चा बेहोश हुने,
  • आखा पल्टाउने,
  • दांत किटने,
  • मुखबाट फिंज आउने,
  • हात खुट्टा काप्ने दह्रो हुने।

भ्रम र यर्थाथ

  • के यो छारे रोग हो?

यो छारे रोग होइन। छारे रोगमा बिना कारण सिजर आउंछ, फेब्राइल सिजर मा जोरो आउदा मात्र आउंछ ।

  • किन हुन्छ?

यसको कारण यही नै हो भन्ने छैन जोरो तिब्र गतिले बढ़दा दिमागमा असामान्य रूपले अनियंत्रित विद्युतीय गतिविधि बढ़ेर सिजर आउने हो।

  • के यो वंशानुगत रोग हो?

यो वंशानुगत रोग होइन तर १० देखी २० प्रतिशत फेब्राइल सिजर भएका बच्चाको आमाबुवा र दाजुभाई दिदीबहिनीलाई यस्तै समस्या हुनेगर्छ।

  • टाउकाको सिटि स्क्यान  एम आर आइ ढाडको पानीको जांच गर्नुपर्दैन तर कुनै बिशेष परिस्थितिमा गर्नुपर्नेहुन्छ (बिरलै)।
  • बच्चालाई छारेको औषधी खवाउनुपर्छ?

बच्चालाई छारेको औषधी खवाउनुपर्दैन तर समस्या दोहोरीराख्ने बच्चालाई जोरो आएको बेला छोटो समयको लागी रोकथाम स्वरूप छारे रोक्ने औषधी दिने गरिन्छ।

  • एक पटक भएपछी यो दोहोरिन सक्ने सम्भावना कत्तिको छ?

४० प्रतिशत बच्चालाई दोहोरिन सक्छ।

  • कहीले सम्म ठीक हुन्छ ?

५ बर्ष पूरा भएपछी आफै सन्चो हुन्छ।

  • बच्चालाई ठुलो भएपछी छारेरोग हुने सम्भावना कत्तिको छ?

१ प्रतिशत भन्दा कम।

    फेब्राइल सिजर आउदा के गर्ने, के नगर्ने ?

    • पहिलो कुरा आमा नआत्तीने।
    • बच्चालाई भूईं वा कड़ा सतहमा सुताउने (नरममा होइन), देब्रे कोल्टे पारेर राखने ( उत्तानो होइन), टाइट कपड़ा खोलीदिने, मुखबाट निस्केको फींज पुछीदिने।
    • मुखमा केही पनी नराखीदिने, केही पनी नख्वाउने (पानी पनी)।
    • जोरोको लागी मलद्वारबाट प्यारासिटामोल सपोजिटरी राखिदिने, सिजर रोकिए पछी मात्र पानी पट्टी लगाउने।
    • बच्चाको वरीपरी धारिलो वस्तु नराख्ने, बच्चालाई हल्लाउने, चिमोट्ने, कुनै वस्तु सुंघाउने जस्ता काम नगर्ने।
    • याद राख्नुस, फेब्राइल सिजर को धेरै जसो अट्याक ५ मिनट मैं बन्द हुन्छ, बच्चालाई पुरा होसमा आउन केही समय लाग्छ।
    Share

    Post navigation

    • गर्भवती श्रीमतीको हेरचाह कसरी गर्ने? सम्पूर्ण जानकारी
    • बच्चा जन्मिने बित्तिकै देखिन सक्ने समस्या र समाधान

    Leave A comment Cancel reply

    Category
    • Child Care
    • Family Care
    • Pregnancy Care
    • Women Health

    Recent Articles

    • 13 October 2025
      गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?
    • 13 October 2025
      गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?
    • 13 October 2025
      गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू
    • 13 October 2025
      आमामा देखिने पोस्टपार्टम डिप्रेसन

    Related articles

    Get the latest insights, expert tips, and updates to stay informed and inspired.

    13 Oct

    गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

    गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिलाका लागि अनजान र चुनौतीपूर्ण हुन सक्छ। जब महिनावारी बन्द हुन्छ,

    13 Oct

    गर्भावस्थामा किन यति धेरै तिर्खा लाग्छ?

    के तपाईंलाई गर्भवती हुँदा बारम्बार पानी पिउन मन लागिरहेको छ? तपाईं एक्लो हुनुन्न। गर्भावस्थामा अत्यधिक तिर्खा

    13 Oct

    गर्भावस्थामा आउन सक्ने सामान्य समस्याहरू र उपायहरू

    गर्भावस्था जीवनको सबैभन्दा सुन्दर र संवेदनशील समय हो, जहाँ एउटी आमाको शरीरमा नयाँ जीवन पलाउँदैछ। यो

    Aamcha Pro

    Complete care of mother and child.

    Welcome to Aamcha, where Moms and Families Find Care, Connection, and Comfort.

    Make Appointment

    Trusted maternal care community platform, dedicated to the health, education, and empowerment of mothers and families.

    Social Media
    Icon-micare-facebook Icon-micare-instagram Icon-micare-linkedin2 Youtube
    Need help ?
    • Chat on Whatsapp
    • Make an Appointment
    • FAQs
    • Contact Us
    Quick Link
    • Home
    • About Us
    • Services
    • Courses
    Contact Us
    • Chabahil, Kathmandu, Nepal 44600
    • mail@aamcha.com
    • (+977) 976-7988398
    • Chat on Whatsapp
    • ©Aamcha,
    • All Rights Reserved.
    • Privacy policy
    • Terms & Conditions